२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६४६२ मा संक्रमण पुष्टि, ७७ हजार सक्रिय केस

थप ६४६२ मा संक्रमण पुष्टि, ७७ हजार सक्रिय केस


काठमाडौँ – नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोभिड-१९ पुष्टि भएको हो।

केहि दिनयता देखि निरन्तर बढिरहेको कोभिड संख्या आइतबार भने घटेको छ। शनिबार मात्रै १० हजारबढीमा संक्रमण देखिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ जना कोभिडमुक्त र ४ जनाको मृत्यु भएको छ।

आइतबार सक्रिय संक्रमित केस ७७ हजार ४० रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ