गृहपृष्ठ ∕ समाचार ∕ ५०भन्दा बढी कर्मचारी संक्रमित भएपछि टेकुको खोप अभियान स्थगित ५०भन्दा बढी कर्मचारी संक्रमित भएपछि टेकुको खोप अभियान स्थगित हेल्थ आवाज आईतबार, २०७८ माघ ९ गते, १७:३६ मा प्रकाशित काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाल संचालन भैरहेको कोभिड-१९ विरुद्धको नियमित खोप अभियान स्थगित गरेको छ। अस्पतालले आइतबार सूचना जारी गरी अस्पतालका ५०भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण देखिएकोले उक्त खोप अभियान स्थगित गरेको जनाएको हो। अस्पतालका अनुसार ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए