२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१०हजार बढीमा कोभिड संक्रमण, साढे ८२ हजार सक्रिय केस

१०हजार बढीमा कोभिड संक्रमण, साढे ८२ हजार सक्रिय केस


काठमाडौँ – देशभर १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा थप २५४० जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ