गृहपृष्ठ ∕ समाचार ∕ प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो हेल्थ आवाज मंगलबार, २०७८ माघ ११ गते, ११:१६ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ९० जना गर्भवती कोभिड युनिटमा भर्ना भएका छन् । अस्पताल निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठकाअनुसार ३ देखि ९ माघसम्म ९० जना गर्भवती कोभिड–१९ युनिटमा भर्ना भएका हुन् । ९० गर्भवतीमध्ये ५४ जना प्रसुति गराइएको छ । जसमा २८ जनाको सामान्य प्रक्रियाबाट प्रसुति गराइएको छ भने २६ जनाको शल्यक्रियामार्फत प्रसुति गराइएको छ । अन्य २६ जना भने अस्पतालमा भर्ना रहेको डा. श्रेष्ठले बताए । अस्पतालका करिब १ सयभन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएतापनि सेवा भने निरन्तर रहेको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा