२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोडर्नाको थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्यो

मोडर्नाको थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्यो


काठमाडौं– कोभिड-१९ विरुद्ध २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आइपुगेको छ । सरकारले कोभ्याक्स सुविधामार्फत विश्व बैंकको सहयोगमा खरिद गरेको ४० लाख डोजमध्ये मंगलबार विहान दोस्रो खेपमा २३ लाख ४० हजार डोज आइपुगेको हो।

यसघि सोमबार राति १६ लाख ६० हजार ८ सय मोडर्नाको खोप आएको व्यवस्थापन शाखाका सिनियर फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए। उक्त खोप १२–१७ उमेर समूहका बालबालिका लागि लगाइने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ