२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन १२ हजार ८ सय संक्रमित थपिए, ८को मृत्यु

एकैदिन १२ हजार ८ सय संक्रमित थपिए, ८को मृत्यु


काठमाडौँ – देशभर १२ हजार ८ सय कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२ हजार ८ सय  संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा संक्रमितको संख्या ९ लाख २७  हजार ८ सय ८० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४० जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ८  रहेको छ ।

नेपालमा कोभिडमुक्त हुने संख्या ८ लाख २७ हजार २ सय ७९ र मृत्यु हुने संख्या ११ हजार ६ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ