२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाघ १५ देखि विद्यालय खोलेर सबै विद्यार्थीहरुले खोप लगाएको सुनिश्चितता गर्न शिक्षा मन्त्रालयको निर्देशन

माघ १५ देखि विद्यालय खोलेर सबै विद्यार्थीहरुले खोप लगाएको सुनिश्चितता गर्न शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौँ – विद्यालय खोलेर सबै विद्यार्थीहरुले खोप लगाएको सुनिश्चितता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बन्द रहेका देशभरका सबै विद्यालयहरुलाई खोप अभियान प्रयोजनका लागि माघ १५देखि २०सम्म खुल्ला गरी विद्यार्थीहरुले खोप लगाएको सुनिश्चितता गर्ननिर्देशन दिएको हो।

मन्त्रालयले खोप लगाएका विद्यार्थीहरुको अध्यावधिक विवरण गरिदिन र स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्यव गरी खोप लगाउन छुटेका विद्यार्थीहरुको सोही अवधिभित्र खोप लगाउन अनुरोध गरेको छ।

May be an image of text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ