२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षाको पिजीमा १७२४ सिट निर्धारण, कुन कलेजलाई कति?

चिकित्सा शिक्षाको पिजीमा १७२४ सिट निर्धारण, कुन कलेजलाई कति?


काठमाडौँ -चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका  विभिन्न कार्यक्रमका लागि १७२४ सिट निर्धारण गरेको छ। सोमबार आयोगले सूचना प्रकाशित गरी शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि १७२४ सिट निर्धारण निर्धारण गरिएको जनाएको हो।

आयोगको कार्यकारी समितिको १८ पुष र माघ ४ को बैठकको निर्णयानुसार स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थालाई सिट निर्धारण गरेको हो ।

जसमा नेपाल सरकारतर्फ ५ सय १७ सिट, खुल्लातर्फ १ हजार ३५ सिट र विदेशी कोटातर्फ १ सय ८२ सिट रहेको छ ।


कुन शिक्षण संस्थालाई कति सिट ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ