२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७५३ वटै पालिकासँग कोभिड खोपको विवरण माग

७५३ वटै पालिकासँग कोभिड खोपको विवरण माग


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७५३ वटै पालिकासँग कोभिड-१९ विरुद्ध खोपको अभिलेख माग गरेको छ। मन्त्रालयले सोमबार एक सूचना गर्दै खोप अभिलेख छानबिनका लागि देशका ७५३ वटै पालिकासँग खोपको अभिलेख माग गरेको हो।

अहिलेसम्म खोप लगाएका व्यक्तिहरुको विवरण र मौजाद खोपको विवरण २१ माघसम्म अनिवार्य सिस्टममा अपडेट गर्न मन्त्रालयले अनुरोध गरेको छ।

May be an image of text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ