२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५२९२ जनामा कोभिड पुष्टि, ८को मृत्यु

थप ५२९२ जनामा कोभिड पुष्टि, ८को मृत्यु


काठमाडौं—नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राकाअनुसार पछिल्लो २४ घण्टामा १६  हजार ८८  नमुना परीक्षण गर्दा ५ हजार २ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै,  पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१  जना कोभिड-२९ संक्रमणमुक्त र ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले नेपालमा ७९  हजार २ सय७२  सक्रिय कोभिड-१९ केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ