२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछाउनी अस्पतालले माग्यो नर्स/मेडिकल अधिकृतसहित ६८ जना कर्मचारी

छाउनी अस्पतालले माग्यो नर्स/मेडिकल अधिकृतसहित ६८ जना कर्मचारी


काठमाडौँ – वीरेन्द्र सैनिक अस्पताल, छाउनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले मंगलबार सूचना प्रकाशित गर्दै करार सेवामा पदपूर्तिका लागि ६० जना नर्स र ८ जना मेडिकल अधिकृत माग गरेको हो ।

अस्पतालका अनुसार कोभिडको तेस्रो लहरबाट उत्पन्न भएको प्रतिकुल परिस्थितिमा संक्रमित बिरामीको उपचार सहज र प्रभाव्कारो बनाउनका निमित्त  मेडिकल अधिकृत ८ जना, वीएन/बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जना माग गरिएको हो ।

इच्छुक व्यक्तिले २० माघ ३ बजेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।

विज्ञापन:-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ