२०८२ चैत्र २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४ संक्रमितको निधन, ३१७५ जनामा कोभिड-१९ पुष्टि

१४ संक्रमितको निधन, ३१७५ जनामा कोभिड-१९ पुष्टि


काठमाडौँ – थप ३ हजार १७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्‍य भएको छ भने ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन्।

बिहिबार सक्रिय संक्रमितको संख्या ६३ हजार २९६  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ