२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ११ संक्रमितको मृत्यु, १३८६मा कोभिड पुष्टि

थप ११ संक्रमितको मृत्यु, १३८६मा कोभिड पुष्टि


काठमाडौँ – थप १ हजार ३ सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप१ हजार ३ सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ९ लाख ६६ हजार ४ सय ५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्‍य भएको छ भने ८ हजार ७ सय ५ जना संक्रमणमुक्त भएका छन्।

आइतबार सक्रिय संक्रमितको संख्या ४५ हजार २४८  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ