२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्ट्राजेनेकाको ८ लाख ६२ हजार डोज खोप नेपाल आइपुग्यो

अस्ट्राजेनेकाको ८ लाख ६२ हजार डोज खोप नेपाल आइपुग्यो


काठमाडौं—८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।

सोमबार बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई सहयोग गरेको उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका बरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए ।

अस्ट्राजेनेकाको उक्त खोप कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ