गृहपृष्ठ ∕ समाचार ∕ अस्ट्राजेनेकाको ८ लाख ६२ हजार डोज खोप नेपाल आइपुग्यो अस्ट्राजेनेकाको ८ लाख ६२ हजार डोज खोप नेपाल आइपुग्यो हेल्थ आवाज सोमबार, २०७८ माघ २४ गते, १०:५८ मा प्रकाशित तस्विरः ओमप्रसाद उपाध्याय काठमाडौं—८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । सोमबार बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई सहयोग गरेको उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका बरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए । अस्ट्राजेनेकाको उक्त खोप कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड… प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ’ प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ५ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन