२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि विद्यार्थीलाई फाइजर खोपको दोस्रो डोज लगाउन सुरु

आजदेखि विद्यार्थीलाई फाइजर खोपको दोस्रो डोज लगाउन सुरु


काठमाडौं – काठमाडौंमा फाइजर खोपको पहिलो डोज लिएका विद्यार्थीलाई दोस्रो मात्रा दिइँदैछ। महानगरले सूचना जारी गर्दै सोमबारदेखि ५ फागुनसम्म खोप दिइने जानकारी दिएको हो।

महानगरपालिकाका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीले महानगरभित्रका ३२ सै वडामा रहेका तोकिएको खोप केन्द्रबाट खोप लगाउन सक्नेछन्। खोप केन्द्र बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहनेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ