गृहपृष्ठ ∕ समाचार ∕ गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने हेल्थ आवाज सोमबार, २०७८ माघ २४ गते, १७:१० मा प्रकाशित काठमाडौं—गाँजालाई औषधीय प्रयोगका लागि कार्यविधी बनाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले गृहप्रशासन सुधार कार्ययोजना-२०७८ मा उक्त कुरा उल्लेख छ । सोमबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममाझ २ सय ६ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । उक्त कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधी तर्जुमा गर्ने कुरा उल्लेख छ । जसमा गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्रमा कार्यविधी तर्जुमा गरेर कार्यन्वयनमा ल्याइने उल्लेख छ । कार्यविधी बनेपछि त्यसले गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशीला तय हुने उपलब्धि हासिल हुने उक्त कार्ययोजनामा छ । नेपालमा प्रमुख राजनीतिक दलकै केही नेताहरुले गाँजा खुला गरिनुपर्ने बहस चलाइरहेका छन् । यसअघि प्रतिनिधीसभाको पनि यो विषयले गैरसकारी विधेयकका रुपमा प्रवेश पाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ… नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील… त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ६ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मास्कमा कति समय रहन्छ कोरोना भाइरस ? जान्नुहोस एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मास्कमा कति समय रहन्छ कोरोना भाइरस ? जान्नुहोस एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने