२०८२ जेठ १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी व्यवस्था विभागको कारवाहीमा १६ औषधी पसल

औषधी व्यवस्था विभागको कारवाहीमा १६ औषधी पसल


काठमाडौं – औषधी व्यवस्था विभागको कारवाहीमा गत पुस महिनामा १६ औषधी पसल परेका छन् । विभागले एक सूचना प्रकाशित गरी मापदण्डविपरित सञ्चालित १६ औषधी पसल निलम्बन कारवाहीमा परेको जनाएको हो।

पुस महिनामा विभागले गरेको बजार अनुगमनका क्रममा ती औषधी पसललाई कारवाही गरेको हो ।

निलम्बित परेका औषधी पसलको सूची :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ