गृहपृष्ठ ∕ समाचार ∕ डा. सत्यमोहन जोशीलाई मुटुमा समस्या, कोभिड रिपोर्ट नेगेटिभ डा. सत्यमोहन जोशीलाई मुटुमा समस्या, कोभिड रिपोर्ट नेगेटिभ हेल्थ आवाज बुधबार, २०७८ माघ २६ गते, १७:२८ मा प्रकाशित काठमाडौँ – निमोनिया देखिएपछि अस्पताल भर्ना भएका डा. सत्यमोहन जोशीलाई मुटुमा पनि समस्या देखिएको छ। किष्ट अस्पतालमा उपचाररत डा. जोशीको मुटुमा पनि समस्या देखिएपछि छाती रोग विशेषज्ञ प्राडा मिलेश जंग सिजापतिको नेतृत्वमा मुटु रोग विशेषज्ञसहितको मेडिकल टिमले उपचार गरिरहेको अस्पतालले जनाएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उन्लाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनको कोभिड परीक्षणको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन