२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफागुन १ देखि १८ वर्षमाथिका सबैलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिइने

फागुन १ देखि १८ वर्षमाथिका सबैलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले १ फागुनदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने बताएका छन् । शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेको १०० दिनका उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा उनले सो जानकारी दिएका हुन् ।

‘१ फागुनदेखि १८ वर्षमाथिका दुवै डोज खोप लगाएको ६ महिना पुगेका सबैलाई खोपको बुस्टर डोज दिइनेछ,’ उनले भने ।

उनले सरकारको पहिलो लक्ष्यका रुपमा रहेको कोभिड—१९ विरुद्धको खोप अभियानलाई मूर्तरुप दिन सम्पूर्ण संयन्त्र परिचालित गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ