२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३६९ जनामा कोभिड पुष्टि, १४को मृत्यु

थप १३६९ जनामा कोभिड पुष्टि, १४को मृत्यु


काठमाडौँ – थप १ हजार ३ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ९ लाख ७१ हजार ४ सय ७५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्‍य भएको छ भने २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन्।

शुक्रबार सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ