२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिसिटी अस्पतालले विभिन्न पदमा माग्यो कर्मचारी

नेपाल मेडिसिटी अस्पतालले विभिन्न पदमा माग्यो कर्मचारी


काठमाडौँ – ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले सोमबार एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो।

अस्पतालले एक माइक्रोबायोलोजिष्ट, एक रजिष्ट्रार,  फार्मेसिस्ट र पिसिएल गरेका स्टाफ नर्स माग गरेको हो।

सूचनाअनुसार  इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

No photo description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ