२०८२ वैशाख १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमती प्रदेश लोकसेवा आयोगले १९ चिकित्सकका खुलायो आवेदन

बागमती प्रदेश लोकसेवा आयोगले १९ चिकित्सकका खुलायो आवेदन


काठमाडौँ – बागमती प्रदेश लोकसेवा आयोगले १९ चिकित्सकका लागि आवेदन खुलाएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गरी ११ जना मेडिकल अधिकृत र ८ पशु चिकित्सकका लागि आवेदन खुलाएको हो ।

सूचनाअनुसार स्थानीय तहका लागि आयोगले ११ जना ८औँ तहका ११ मेडिकल अधिकृत र छैटौँ तहका ८ जना पशु चिकित्सक माग गरिएको  छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ