२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६३९मा संक्रमण पुष्टि, १६ सय ठिक भए

थप ६३९मा संक्रमण पुष्टि, १६ सय ठिक भए


काठमाडौँ – थप ६ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६०० जना कोभिडमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ