२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजोन्सन खोप लगाएकाहरुले पनि बुस्टर डोज लगाउन मिल्ने

जोन्सन खोप लगाएकाहरुले पनि बुस्टर डोज लगाउन मिल्ने


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने जनाएको छ । मन्त्रालयले विभिन्न जील्लाबाट जोन्सन खोप प्राप्त गरेकाहरुलाई के गर्ने भनेर जिज्ञासा आइरहेको बताउँदै खोप लगाएको ६ महिना पछि उनीहरुलाई पनि बुस्टर डोज लगाउन मिल्ने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार १८ वर्ष पूरा भै जोन्सन खोप लगाएकाहरुले खोप केन्द्रमा उपलब्ध भए सोही खोप र नभएको खण्डमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन सक्नेछन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ