२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिका, चिकनगुनिया र डेङ्गुको निःशुल्क परीक्षण हुने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिका, चिकनगुनिया र डेङ्गुको निःशुल्क परीक्षण हुने


काठमाडौं—टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिका, चिकनगुनिया र डेङ्गु भाइरसको निःशुल्क परीक्षण हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाकाअनुसार मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको निःशुल्क परीक्षण हुने भएको हो ।

१० फागुनदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनस्वास्थ्यका प्रयोजनका लागि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको हाललाई निःशुल्क पिसिआर परीक्षण गर्न लागिएका हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ