गृहपृष्ठ ∕ समाचार ∕ यति अस्पतालमा वृद्धवृद्धालाई सुगर जाँच नि:शुल्क, ओपिडी शुल्क ७५ रुपैयाँ मात्र यति अस्पतालमा वृद्धवृद्धालाई सुगर जाँच नि:शुल्क, ओपिडी शुल्क ७५ रुपैयाँ मात्र हेल्थ आवाज बुधबार, २०७८ फागुन ११ गते, १६:१२ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – बफालस्थित यति अस्पतालले वृद्धवृद्धालाई सुगर जाँच नि:शुल्क गर्ने भएको छ । अस्पताल प्रशासनका अनुसार सुगर जाँच गराउन आउने ६५ वर्षमाथिका वृद्धवृद्धालाई उक्त सुविधा दिइने छ । यस्तै, अस्पतालले होल्ड बडी चेक अपमा २५ प्रतिशत छुट दिने भएको छ । ओपिडी शुल्क मात्रै ७५ रुपैयाँ तोकिएको छ भने ल्याब परीक्षण, एक्स-रे, युएसजी, फिजियोथेरापी, इन्डोस्कोपीमा २५ प्रतिशत छुट दिइएको छ । २४ घण्टा नै इमर्जेन्सी सेवा र दुर्घटनाका केसहरुको उपचारको व्यवस्था भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना