२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क नलाग्ने

वैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क नलाग्ने


काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारको पिसिआर परीक्षण शुल्क नलाग्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारका लागि पिसिआर परीक्षण नि:शुल्क गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्ने छ। रोजगारीमा जाने कामदारले सरकारी अस्पतालमा गएर नि:शुल्क पिसिआर परीक्षण गर्न पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ