गृहपृष्ठ ∕ समाचार ∕ वैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क नलाग्ने वैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क नलाग्ने हेल्थ आवाज शुक्रबार, २०७८ फागुन १३ गते, १४:४२ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारको पिसिआर परीक्षण शुल्क नलाग्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारका लागि पिसिआर परीक्षण नि:शुल्क गर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्ने छ। रोजगारीमा जाने कामदारले सरकारी अस्पतालमा गएर नि:शुल्क पिसिआर परीक्षण गर्न पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब