गृहपृष्ठ ∕ समाचार ∕ थप २७५ जनामा कोभिड-१९ पुष्टि थप २७५ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ फागुन १३ गते, १५:४४ मा प्रकाशित काठमाडौँ – थप २ सय ७५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गराइएका ८ हजार ६२८ नमूनामध्ये २ सय ७५ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार शुक्रबार ५५५ जना कोभिडमुक्त भएका छन्। सोही अवधिमा एकजनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल ९ हजार २८० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल भिडियो स्टोरीः दन्त रोग सम्बन्धी भ्रम र यथार्थ बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल भिडियो स्टोरीः दन्त रोग सम्बन्धी भ्रम र यथार्थ बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन