२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७५ जनामा कोभिड-१९ पुष्टि

थप २७५ जनामा कोभिड-१९ पुष्टि


काठमाडौँ – थप २ सय ७५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गराइएका ८ हजार ६२८ नमूनामध्ये २ सय ७५ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार शुक्रबार ५५५ जना कोभिडमुक्त भएका छन्। सोही अवधिमा एकजनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल ९ हजार २८० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ