२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारद्वारा रेडियोधर्मी नियमावली स्वीकृत

सरकारद्वारा रेडियोधर्मी नियमावली स्वीकृत


काठमाडौं—सरकारले रेडियोधर्मी नियमावली स्वीकृत गरेको छ । १५ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले रेडियोधर्मी (उपयोग तथा नियमन) नियमावली, २०७८ पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले सो जानकारी दिएका हुन् ।

यस्तै, मन्त्रिपरिषदको बैठकले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई–१५ शैय्याको आधारभूत अस्पताल निर्माणका लागि भूमिकास्थान नगरपालिका ७ चिदीचौरमा रहेको नौ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ