गृहपृष्ठ ∕ समाचार ∕ थप १२६ जनामा कोभिड-१९ संक्रमण थप १२६ जनामा कोभिड-१९ संक्रमण हेल्थ आवाज शुक्रबार, २०७८ फागुन २० गते, १६:४९ मा प्रकाशित काठमाडौं – नेपालमा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोभिड पोजेटिभ देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५८ हजार १ सय ९३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ पुगेको छ । नेपालमा शुक्रबार ७ हजार २ सय ४२ सक्रिय कोभिड संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्प्लान्ट बेचबिखन अझै बेलगाम मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा नेपाली चिकित्सक डा. शरदलाई अमेरिकामा प्रतिष्ठित ‘रेस्प्याक्ट एण्ड डिगनिटी च्याम्पियन… एसियन फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब २६ करोड कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ३ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ ७ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis TFN ट्रेण्डिङ इम्प्लान्ट बेचबिखन अझै बेलगाम दाँत किन दुख्छ ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? इम्प्लान्ट बेचबिखन अझै बेलगाम दाँत किन दुख्छ ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?