२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड संक्रमण घट्दै, ६८ जनामा कोभिड पुष्टि

नेपालमा कोभिड संक्रमण घट्दै, ६८ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८  जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो केहि दिनमा संक्रमितको संख्या लगातार घट्दै गैरहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ सय ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार  ९३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७  पुगेको छ ।

नेपालमा आइतबार ६ हजार ४ सय ६१ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ