२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२४ जनामा कोभिड पुष्टि

थप २२४ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप २२४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २२४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २५१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ