२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ११२ जनामा कोभिड पुष्टि

थप ११२ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप ११२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४२९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।

बिहिबार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ