२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो डाक्टर, नर्ससहित ३९ कर्मचारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो डाक्टर, नर्ससहित ३९ कर्मचारी


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारी माग गरेको छ । शुक्रबार प्रतिष्ठानको सेवा आयोगले विज्ञापन प्रकाशित  गरी सह-प्राध्यापक, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ, स्टाफ नर्स लगायतको कर्मचारी रिक्त पद परिपुर्तिका लागि    माग गरेको हो ।

सूचना अनुसार प्रतिष्ठान सेवा आयोगले प्राज्ञिकतर्फ ३४ जना, प्राविधिक नर्सिङतर्फ ३ जना, प्राविधिकतर्फ १ र सामान्य प्रशासनतर्फ १ जना कर्मचारी माग भएको छ ।

इच्छुकले चैत्र १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

No photo description available.

No photo description available.

No photo description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ