२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७७ जनामा कोभिड पुष्टि

थप ७७ जनामा कोभिड पुष्टि


काठमाडौँ – नेपालमा थप ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप ७७ जनामा संक्रमण पुष्टि भएको हो।

दिनानुदिन संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा देखिएको छ ।

यस्तै, थप  १८९ जना संक्रमित निको भएका छन्। भने १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ