२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६५ जनामा कोभिड पुष्टि, संक्रमणदर ०.९ प्रतिशत

थप ६५ जनामा कोभिड पुष्टि, संक्रमणदर ०.९ प्रतिशत


काठमाडौँ  – नेपालमा थप ६५ कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने १९२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १७ जना छ।

नेपालमा हाल संक्रमणदर ०.९ प्रतिशत छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ