२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५८ जनामा कोभिड-१९ पुष्टी

थप ५८ जनामा कोभिड-१९ पुष्टी


काठमाडौँ  – नेपालमा थप ५८ कोभिड-१९ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नमुना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने १४८ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८  सय १९ जना छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ