२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगद्वारा पिजीको खुल्लातर्फको म्याचिङ सूची सार्वजनिक

चिकित्सा शिक्षा आयोगद्वारा पिजीको खुल्लातर्फको म्याचिङ सूची सार्वजनिक


काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजी (स्नातकोत्तर) तहको खुल्लातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ । सोमबार आयोगले उक्त सूची प्रकाशित गरेको हो ।

यससँगै चिकित्सा शिक्षाको खुल्लातर्फ स्नातकोत्तर कार्यक्रमका लागि नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाअनुसार सूची सार्वजनिक गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)