२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोकसेवाले खोल्यो ३ सय स्टाफ नर्सका लागि विज्ञापन

लोकसेवाले खोल्यो ३ सय स्टाफ नर्सका लागि विज्ञापन


काठमाडौँ- लोकसेवा आयोगले ३ सय जना स्टाफ नर्स स्थायी पदपूर्ति गर्न विशेष विज्ञापन गरेको छ ।

मंगलबार बसेको आयोगको  बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा ३ सय जना नर्स तत्काल स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विशेष विज्ञापन गरेको हो ।

विज्ञापनमा अनलाइन दरखास्त हाल्ने म्याद २२ चैतसम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ