२०७९ असार १०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८२ जना कोभिड-१९ संक्रमित थपिए, २१३ जना संक्रमणमुक्त

८२ जना कोभिड-१९ संक्रमित थपिए, २१३ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय १३ जना भने संक्रमणमुक्त भएका छन् । नेपाल बुधबारसम्म ४ हजार ५ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ललिपुरमा १ र काठमाडौंमा १५ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)