२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५१ जनामा कोभिड पुष्टि

थप ५१ जनामा कोभिड पुष्टि


काठमाडौं-नेपालमा थप ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा३९२ जना भने संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मृत्युको संख्या शून्य छ ।

नेपालभ हाल ३ हजार ९९६ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ