२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवाका ६०३ कमर्चारी स्तरवृद्धिका लागि सिफारिस, ३४३ काे राेकियाे (सूचीसहित)

स्वास्थ्य सेवाका ६०३ कमर्चारी स्तरवृद्धिका लागि सिफारिस, ३४३ काे राेकियाे (सूचीसहित)


काठमाडौं-स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीकाे स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेकाे छ। विभागले २०७८ पुसमा निवेदन दर्ता भइ स्तरवृद्धिको लागि सिफारिस गरिएका पारामेडिक्स तर्फका ६०३ जना कर्मचारीहरुको विवरण प्रकाशन गरेको हो।

त्यस्तै, निवेदन दिएका ३४३ काे स्तरवृद्धि रोकिएको छ। उनीहरुको विभिन्न कैफियतका कारण स्तरवृद्धि रोकिएको विभागले जनाएको छ।

स्तरवृद्धिका लागि सिफारिस नामको सूची :-

कैफियतका कारण स्तरवृद्धि रोकिएको कर्मचारीहरुको विवरण:-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ