२०८० मंसीर २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६ जनामा कोभिड पुष्टि

थप २६ जनामा कोभिड पुष्टि


काठमाडौं—नेपालमा थप २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ३ सय ५  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शुन्य छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल  १ हजार १ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ