गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसको प्रवेश परीक्षा केन्द्रमा ४ जना नक्कली परीक्षार्थी पक्राउ एमबीबीएसको प्रवेश परीक्षा केन्द्रमा ४ जना नक्कली परीक्षार्थी पक्राउ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १८:२३ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – चिकित्साशास्त्रतर्फ एमबीबीएसको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना विद्यार्थी पक्राउ परेका छन्। शुक्रबार भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट लिइएको सो परीक्षामा उक्त ४ नक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँका एकजना, ललितपुरका दुईजना र भक्तपुरका १ जना रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नक्कली परीक्षार्थीविरुद्ध थप अनुसन्धान जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली