२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएसको प्रवेश परीक्षा केन्द्रमा ४ जना नक्कली परीक्षार्थी पक्राउ

एमबीबीएसको प्रवेश परीक्षा केन्द्रमा ४ जना नक्कली परीक्षार्थी पक्राउ


काठमाडौँ – चिकित्साशास्त्रतर्फ एमबीबीएसको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना विद्यार्थी पक्राउ परेका छन्। शुक्रबार भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट लिइएको सो परीक्षामा उक्त ४ नक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँका एकजना, ललितपुरका दुईजना र भक्तपुरका १ जना रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले  जनाएको छ ।  महाशाखाका अनुसार नक्कली परीक्षार्थीविरुद्ध थप अनुसन्धान  जारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ