गृहपृष्ठ ∕ समाचार ∕ थप १३ जनामा कोभिड-१९ संक्रमण थप १३ जनामा कोभिड-१९ संक्रमण हेल्थ आवाज बुधवार, २०७८ चैत्र २३ गते, १७:०६ मा प्रकाशित काठमाडौं-नेपालमा थप १३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २३ घण्टामा ५७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७ सय ६५ पुगेको छ । मंगलबारसम्म नेपालमा ७ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई