२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४ जनामा कोभिड पुष्टि

थप ४ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

केहि दिन यता संक्रमितको संख्या घट्दै गैरहेको छ ।

पछिल्लो २३ घण्टामा ४८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

आइतबारसम्म नेपालमा ५ सय ९२  जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ