२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १९ जनामा कोभिड पुष्टि

थप १९ जनामा कोभिड पुष्टि


काठमाडौँ -नेपालमा थप १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा निको हुने संक्रमितको संख्या  ४९ जना रहको छ  । सो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन।

बुधबार देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ