२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर १४ जनामा कोभिड संक्रमण पुष्टि

देशभर १४ जनामा कोभिड संक्रमण पुष्टि


काठमाडौँ – नेपालभर थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  ।

सोही अवधिमा ५५ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुने संख्या शून्य छ ।

शुक्रबार देशभर संक्रमित सक्रियको संख्या ४ सय ३८ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ