गृहपृष्ठ ∕ समाचार ∕ डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ हेल्थ आवाज सोमबार, २०७९ वैशाख ५ गते, १७:०१ मा प्रकाशित काठमाडौं—महानगरीय अपराध महाशाखाले नियन्त्रित औषधिसहित फार्मेसी सञ्चालक उदय थिङ (कविर लामा) लाई पक्राउ गरेको छ । आइतबार नरेफाँटबाट सोही ठाउँमा रहेको डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय थिङलाई नियन्त्रित औषधिसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कविर लामा भनेर चिनिने थिङले ट्रमाडोल र ट्रमाडेक्स नामक नियन्त्रित औषधि उपत्यकाका विभिन्न ठाउँमा लुकाई छिपाई बिक्री गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । मकवानपुरको हेटौडा—१६ स्थायी ठेगाना भएका थिङबाट ट्रमाडोल हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको ४२ हजार ५ सय थान र ट्रमाडेक्स हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको १० हजार थान प्रहरीले बराबद गरेको छ । थिङलाई थप अनुसन्धान र कारवाहीका लागि औषधी व्यवस्था विभागलाई बुझाइएको प्रवक्ता कोइरालाले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज